२०७७, २८ श्रावण बुधबार ०३:००

महिलाले हाईवेको लागि दिइनन् बाटो, फेरी भयो यस्तो (फोटोसहित)


प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार ०३:००

काठमाडौं । यदि घर नजिकै हाईवे बनाइयो भने ति सबै घर हटाइएको हामीले देखेका होलाउँ । तर चीनमा भने एक अनौठो समाचार छ ।

11_1.jpg

साउथ चाइना पोस्टका अनुसार चीनको गुहांगडोंग प्रान्तमा एक यस्तो हाइवे छ, जसको बीचमा एक घर रहेको छ ।

5555.jpg

यो घरमा बस्ने मानिस हाईवेमा जहिल्यै गाडीको आवाज सुन्नुपर्छ ।

प्रशासनले बाटोमा परेकोले पहिला हटाउन अनुरोध गरेको थियो तर नमानेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

एजेन्सीको सहयोगमा

Tags:

प्रतिक्रिया दिनुहोस