४०० एकड क्षेत्रफलमा फैलिएको एक आलु देखेर सबै हैरान !

काठमाडौं । आलुलाई तरकारीको राजा मानिन्छ । जे मा पनि मिसाएर पकाइने आलु अधिकांशलाई मन पर्ने तरकारी हो ।

तर अमेरिकामा भने एक आलुले सबैको निन्द्र भगाईदिएको छ । अमेरिकाका एक व्यक्तिले ४०० एकड क्षेत्रफलमा एक विशाल आलु राखेका छन् ।

अहिले यसको तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो । तर यति ठूलो यो आलुको वास्तविकता भने फरक छ । यो साँच्चिकैको आलु नभएर एक आलु आकारको होटल हो । यसको तौल करिव ६ टन रहेको छ ।

यसलाई एयरबर्न कम्पनीले बनाएको हो ।यसको नाम बिग आयडाहो पोटेटो होटेल रहेको छ । यो एक किसिमको लग्जरी होटल हो ।

त्यहाँ बस्न दुईजना मात्र मिल्छ । त्यहाँ एक खिन बसेको २०० डलर पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?