भिडियो ‘शूट’ भईरहेको बेला जब बेरुतमा बिस्फोट भयो (भिडियोसहित)

काठमाडौं । लेबनानाको राजधानी बेरुतमा गत मंगलवार ठूलो बिस्फोट भयो ।

जसका कारण अहिलेसम्म १५६ जनाको मृत्यु भईसकेको छ भने ५ हजार बढी घाईते छन् । यसैबीच अहिले सामाजिक सञ्जालमा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक २९ वर्षीय बेहुली भिडियो खिचाईरहेकी छन् ।

उनी उक्त बेला वेन्डिङ शूट गराईरहेकी थिइन् । तर त्यहि बेला भएको बिस्फोटको भिडियो अहिले सामाजिक सञलमा भाइरल बनिरहेको छ ।

उनी भिडियोमा पोज दिईरहेको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?