६० वर्षका श्रीमानले गरे अर्को विवाह, फेरी श्रीमतीलाई भने दोषी !

काठमाडौं । विवाह एउटा पवित्र बन्धन हो । विवाह धेरैले युवावस्थामै गर्छन् । तर अहिले एउटा खबर भाइरल बनिरहेको छ ।

उक्त खबरमा एक ६० वर्षका वृद्धले आफ्नी श्रीमतीलाई छोडेर अर्को विवाह गरेका छन् । भारतको मंगल झुंझुनू जिल्लामा जिल्लामा एक वृद्धले ६० वर्षको उमेरमा श्रीमतीलाई दोषी देखाउँदै अर्को विवाह गरेका हुन् ।

उनको नाम निसार रहेको छ । उनका चार छोरा र तीन छोरी छन् । उनका एक छोरा बाहेक अन्य सबैको विवाह भईसकेको छ ।

निसारले आफ्नी पहिलो श्रीमतीलाई आफूले भनेको नमान्ने भएको आरोप लगाउँदै अर्को विवाह गरेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?