समुन्द्र किनारमा भेटियो रहस्यमयी जीव, डाक्टर हैरान (फोटोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा एक रहस्यमयी जीवको तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

यो अनौठो जीव समुन्द्र किनारमा मृतावस्थामा भेटिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो जीव १५ फूट लामो छ ।

यो रहस्यमयी जीव बेलायतथको समुन्द्री तटमा फेला परेको थियो । लिभरपुल इकोका अनुसार केहि दिन पहिला एक व्यक्तिले यो शव देखेका थिए ।

उक्त जीवका चार खुट्टा थिए तर अनौठो थियो ।

एजेन्सीको सहयोगमा

https://www.facebook.com/Ainsdale/photos/pcb.3356974127687926/3356971421021530/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?