जब बर्गरका लागि लाइनमा बसे विश्वकै दोश्रो धनी व्यक्ति ! (फोटोसहित)

काठमाडौं । सोसल मिडियामा एक वर्ष पहिला एउटा तस्वीर अत्याधिक भाइरल बनेको थियो । त्यहि तस्वीर अहिले फेरी सामाजिक सञ्जालमा एकपटक भाइरल बनिरहेको छ ।

यो फोटो हो संसारका दोश्रो धनी व्यक्ति बिल गेट्सको । उनी एक दिन जब बर्गरका लागि लाइनमा बसे तब त्यहाँ देख्ने जति सबै अचम्मित बने ।

माइक्रोसफ्टका सिइयो बिलगेट्सको यो तस्वीर उनको अफिसकै एक कर्मचारीले शेयर गरेका थिए । त्यसपछि सन् २०१९ मा यो तस्वीर व्यापक भाइरल बनेको थियो । अहिले फेरी यहि तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अमेजनका मालिक जेफ बेजोस पछिका बिल गेट्स नै संसारका सबैभन्दा धनि व्यक्ति हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?