जब स्कूलमा प्रिन्सिपल विद्यार्थीसँगै डान्स गर्न थाले (भिडियोसहित)

काठमाडौं । स्कूलमा प्रेन्सिपल विद्यार्थीसँगै डान्स गर्न थाले भन्दा हामीलाई अनौठो लाग्छ । तर यो घटना सत्य हो ।

एक प्रेन्सिपल हातमा माइक लिएर विद्यार्थीहरुसँगै डान्स गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

यो भिडियो पहिलाको भए पनि यति बेला अत्याधिक भाइरल बनिरहेको छ । यो घटना चीनको एक स्कूलको हो ।

यो भिडियोले मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निंग पोस्टका अनुसार ४० वर्षका प्रेन्सिपल झांग पेंगफेईले विद्यार्थीहरुलाई आफैँ नाचेर डान्स सिकाएका हुन् । यो भिडियो गुआन प्राइमरी स्कूलको हो ।

एजेन्सीको सहयोगमा

blob:https://www.facebook.com/5bca7774-c33a-4e69-b33a-50860b44a475

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?