कंगना रनवतको घरमा भयो फायरिङ, पुलिस तैनाथ

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनवतको घर नजिक फायरिङ भएको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा एकपछि अर्को अभिव्यक्ति दिइरहेकी उनको घर नजिकै आज फायरिङ भएको हो ।

उनको घर नजिकै भएको फायरिङपछि उनका फ्यानहरुले केस दर्ता गराएका छन् । अहिले उनको घरमा कुल्लु पुलिस तैनाथ रहेको बताइएको छ ।

उनलाई डराउनको लागि गोली कसैले चलाएको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । घटना पछि पुलिसले उनको घरमा सुरक्षा दिएको छ ।

कंगना रनवतको भाईरल ट्वीट, किन लेखिन् यस्तो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?