अन्तरिक्षमा ताराको बीचमा देखियो बटरफ्लाई (फोटोसहित)

काठमाडौं । व्रह्माण्ड रहस्यले भरिएको छ । यसैबीच अन्तरिक्षमा ताराहरुको बीचमा एक बटरफ्लाई देखिएको छ ।

जसका कारण वैज्ञानिकहरु पनि हैरान बनेका छन् ।सोसल मिडियामा अहिले यसको फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

यो कसरी भयो भन्ने विषयमा खगोलविदहरु भने यो एनजीसी २८९९ भएको र अन्तरिक्षमा कहिलेकाँही कुनै पनि प्रकारको ग्यासका कारण यो बन्ने गरेका बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?