बाबुछोराको धमाकेदार डान्स (भिडियोसहित)

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यस भाइरल भिडियोमा बाबुछोराको धमाकेदार डान्स देख्न सकिन्छ ।

यो सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो अहिले धेरैले मन पराएका छन् । उनीहरु कहो न प्यार है गीतमा दमदार डान्स गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु कसैको बिहेमा डान्स गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?