शुरु भयो नेकपा स्थायी कमिटि बैठक, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री निवासमै बैठक शुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् ।

स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक शुरु भएको दावी गरे ।

यो पनि
नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित, असार १० यता ७ पटक सारीयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?