सकियो ओली-प्रचण्डको छलफल, के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ भेटवार्ता भएको छ ।

करिब ३ घण्टा भएको छलफल बिना निष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ । सहमतिको लागि सोमबार पनि छलफल हुनेछ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर सहमतिको प्रयास भइरहेको छ । स्थायी समिति साउन ६ मा बस्नेछ ।

यो पनि
प्रचण्ड निवास पुगे माधव नेपालसहित ३ स्थायी कमिटि सदस्य

ओलीले फ्याँकेको अर्लि महाधिवेशनको कार्ड : प्रधानमन्त्री जोगाउने अर्को टेक्निक !

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?