नेकपा स्थायी कमिटि बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक फेरि स्थगित भएको छ ।

पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए ।

यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ ।

यो पनि
प्रचण्ड निवास पुगे माधव नेपालसहित ३ स्थायी कमिटि सदस्य

ओलीले फ्याँकेको अर्लि महाधिवेशनको कार्ड : प्रधानमन्त्री जोगाउने अर्को टेक्निक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?