२०७८,बैशाख,३०,बिहीवार

नदी किनारमा बाघको मस्ती, भिडियो भाइरल !


काठमाडौं । हरेक दिन सोसल मिडियामा कुनै न कुनै भिडियो भाइरल बनिरहेकै हुन्छ । अहिले भने बाघको एक हुलको एक भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा बाघको एक हुल नदीको किनारमा बसेर पानी पिइरहेका छन् । यो भिडियो हेरेर सबैले विभिन्न प्रतिक्रिया दिईरहेका छन् ।

साथै सामाजिक सञ्जालमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियो एक हुल बाघ नदी किनारमा आएर् पानी पिउँदै छन् । र उनीहरु आफ्नो प्यास मेटाइरहेका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,श्रावण,१,बिहीवार ०२:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१