नदी किनारमा बाघको मस्ती, भिडियो भाइरल !

काठमाडौं । हरेक दिन सोसल मिडियामा कुनै न कुनै भिडियो भाइरल बनिरहेकै हुन्छ । अहिले भने बाघको एक हुलको एक भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा बाघको एक हुल नदीको किनारमा बसेर पानी पिइरहेका छन् । यो भिडियो हेरेर सबैले विभिन्न प्रतिक्रिया दिईरहेका छन् ।

साथै सामाजिक सञ्जालमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियो एक हुल बाघ नदी किनारमा आएर् पानी पिउँदै छन् । र उनीहरु आफ्नो प्यास मेटाइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?