बीच सडकमा श्रीमतीले गर्लफ्रेण्डसँग रमाईरहेका श्रीमानलाई समातिन्, त्यसपछि के भयो हेर्नुहोस् !

काठमाडौं । भारतको मुम्बईमा एक अनौठो घटना भएको छ ।

जहाँ एक श्रीमान, श्रीमती र गर्लफ्रेण्डको बीचमा हंगामा भएको हो । जसका कारण सडकमा लामो जाम समेत परेको छ ।

एक महिला कारको अगाडि उभिएर हंगामा गरिरहेको भिडियोमा देखिन्छ ।

उनका श्रीमान कार भित्र गर्लफ्रेण्डसँग रहेको देखेपछि बीच सडकमै महिलाले गाडी रोकेर हंगामा मच्चाएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना शनिवार भएको थियो । करिव साँझ पाँच बजे एक कारमा उनले आफ्नो श्रीमानले गर्लफ्रेण्ड लिएर हिँडेको देखेपछि यो घटना भएको थियो ।

कारमा श्रीमानले गर्लफ्रेण्ड बोकेर हिँडेको देखेपछि श्रीमती उक्त कारलाई पच्छ्याँदै गईन् र बाटोमै ओभरटेक गरेर गाडी रोकिन् ।

उनले श्रीमानलाई बाहिर निकाल्न अनेक कोशिस गरेको भिडियोमा देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?