२०७८,बैशाख,३०,बिहीवार

गोली लाग्दा पनि चुरोट तान्न छोडेनन् यी व्यक्तिले (भिडियोसहित)


काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ ।

अहिले त्यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक व्यक्तिलाई गोली लागेपछि स्ट्रेचरमा सुताएर अस्पताल लगिँदै छ । तर ति व्यक्ति स्ट्रेचरमा सुत्दा पनि चुरोट तान्न छोडेका छैनन् ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो भारतको ओडिशाको रहेको बताइएको छ।

उक्त गोली लागेको मानिस हरियाणको रहेको शेयर गरिएको पोस्टमा लेखिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार ११:३४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१