गोली लाग्दा पनि चुरोट तान्न छोडेनन् यी व्यक्तिले (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ ।

अहिले त्यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक व्यक्तिलाई गोली लागेपछि स्ट्रेचरमा सुताएर अस्पताल लगिँदै छ । तर ति व्यक्ति स्ट्रेचरमा सुत्दा पनि चुरोट तान्न छोडेका छैनन् ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो भारतको ओडिशाको रहेको बताइएको छ।

उक्त गोली लागेको मानिस हरियाणको रहेको शेयर गरिएको पोस्टमा लेखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?