जोडीले मनाए जङ्गलमा ‘एनिभर्सरी’, बाँदर बन्यो दर्शक (भिडियोसहित)

काठमाडौं । विवाहको वर्षगाँठ हरेक कोहिको लागि पनि विशेष हुन्छ । त्यसैले एक जोडी पनि आफ्नो एभिर्सरी सेलिब्रेट गर्नको लागि जङ्गलमा गएका थिए ।

उनीहरु त्यहाँ गएर केक काटेका मात्र के थिए, दर्शक बनेर हेरिरहेको बाँदरले आएर सबै केक लिएर भाग्छ ।

यो रमाइलो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

जङ्गलको ढुङ्गामा केक राखेर कपल्स केक काटीरहेकै बेला बाँदरको यो क्रियाकलाप देखेर सबै हैरान भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?