गीत सुनेपछि बिरालोले थाल्यो एक्टिङ, भिडियो भाइरल

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै नयाँ भिडियो सार्वजनिक भईरहेको हुन्छ । ति मध्ये केहि भिडियो भने भाइरल बनिरहेका हुन्छन् । यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइर बनिरहेको छ ।

भिडियोमा एक व्यक्ति गीत गाईरहेका छन् । र बिरालो उक्त व्यक्तिले गाए जसरी नै गाउन थालेको जस्तो देखिन्छ ।

उक्त मानिसले बिरालोलाई बोकिरहेका छन् । र बोकेको बेलामा बिरालो उक्त व्यक्तिको गीत सुनेर उसलाई गाउन बन्द गर भनेजस्तो रिएक्शन दिन्छ ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?