मलेसियामा देखियो मानिसको जस्तो अनुहार भएको माछो

काठमाडौं । सोसल मिडियामा अहिले एक माछोको तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । यो तस्वीरले सबै हैरान भएका छन् ।

तस्वीरमा एक माछोको अनुहार मानिसको जस्तै देखिएको छ । यस्तो यो फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

यो माछो मलेसियोको नदीमा भेटिएको हो । यो भन्दा पहिला चीनको दक्षिण चीन समुन्द्रमा पनि मानिसको अनुहार जस्तै भएको माछो फेला परेको थियो ।

साथै सन् २०१० मा लण्डनमा पनि मानिसको अनुहार भएको माछा देखिएको थियो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?