लकडाउनका बेला हरिणको मस्ती (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनमा जंगली जनावरहरुलाई भने रमाईलो भएको छ ।

लकडाउनले सवारी साधनहरु कम चल्दा पर्यावरणमा आएको परिवर्तनका कारण वातावरण सफा भएको छ भने मानिसको कम आवतजावतले जनावरहरु निडर भएर यत्रतत्र घुमिरहेका छन् ।

यसैबीच अहिले सामाजिक सञ्जालमा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक हरिणको हुल जंगलमा रमाईरहेको देख्न सकिन्छ । मानिसहरु उनीहरुको रमाईलो हेरेर मजा लिईरहेका छन् ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो भारतको मुम्बईमा स्थित मीठी नदीको रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?