भालुका बच्चाको बीचमा भयो घमासान लडाईं (भिडियोसहित)

काठमाडौं । हामीले हरेक दिन जसो नै सामाजिक सञ्जालमा कुनै न कुनै भिडियो भाइरल बनेको देखिरहेका हुन्छौँ ।

यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा दुई भालुका बच्चाहरुको लडाईं रहेको छ ।

उनीहरु एक अर्कामा लडिबुडी गर्दै पिटापिट गरिरहेका देख्न सकिन्छ । यो भिडियो अमेरिकाको बिग बेन्ड नेशनल पार्कको रहेको छ ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?