कोरोना कालमा लाखौँ वियरका बोतलमाथि डोजर चलाएपछि…

काठमाडौं । कोरोना भाइरसको महामारीका बेला भारतको राजस्थानबाट अनौठो समाचार सार्वजनिक भएको छ ।

भारतको गुजरातस्थित राजकोटमा प्रशासनले रक्सीका लाखौँ बोतलमाथि डोजर लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाँच करोड भारतीय रुपैयाँको उक्त मदिराडोजर लगाएर नष्ट गरिएको हो ।

उक्त वियरका सबै बोतल एक खुला मैदानमा राखेर डोजर चलाइएको थियो । साथै वियरको कार्टुनमा आगो समेत लगाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?