काठमाडौं – चिनियाँ र भारतीय सैनिकबीच पूर्वी लद्दाखस्थित गालवान घाँटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिकको मृत्यु भएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । तर चीनले यसबारे अहिलेसम्म केही जानकारी दिएको छैन।

भर्खरै प्राप्त जानकारी अनुसार चीनसँगको झडपमा मारिने २० भारतीय सेनाको नामावली सार्वजनिक भएको छ ।
![Indian Border Security Force soldiers guard a highway leading towards Leh, bordering China, in Gagangir [Tauseef Mustafa/AFP]](https://www.aljazeera.com/mritems/imagecache/mbdxxlarge/mritems/Images/2020/6/17/173f1237694e4241bb7d5288dd4a2063_18.jpg)
चीनसँगको झडपमा मारिने सेना
१. एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद
२. एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज
३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला
४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर
५. वाई- हवल्दार के. पालानी- मदुरई
६. एन- हवल्दार सुनील कुमार- पटना
७. एन- हवल्दार विपुल राय- मेरठ सिटी
८. के- नायक दीपक कुमार- रीवा
९. सिपाही राजेश ओरांग- बीरभूम
११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्ज
११. सिपाही गणेश राम- कांकेर
१२. सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल
१३. सिपाही अंकुश- हमीरपुर
१४. सिपाही गुरबिंदर- संगरुर
१५. सिपाही गुरतेज सिंह- मनसा
१६. सिपाही चन्दन कुमार- भोजपुर
१७. सिपाही कुन्दन कुमार- सहरसा
१८. सिपाही अमन कुमार- समस्तीपुर
१९. सिपाही जयकिशोर सिंह- वैशाली
२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम
भारतमा २० जवानको हिंसामा मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती गम्भीर रहेको बताइएको छ ।
तीन घण्टासम्म भएको हिंसा दुई परमाणु शक्ति सम्पन्न देशको बीचमा लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको थियो ।



एजेन्सीको सहयोगमा
चीनले भारतलाई दियो चेतावनी, ‘कुनै गलत कदम नउठाओस्’
चीन-भारत सीमा विवाद : संयुक्त राष्ट्रसंघले गर्यो यस्तो अपील
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया