काठमाडौं – दृश्य जे को होस्/ जस्तो होओस् । तर ‘टाईमिङ’ मिलेपछि ‘खतरा’ आउटपुट निस्कनेमा शंका गर्नुपर्दैन । यहाँ ठिक समयमा कैद गरीएको सामान्य फोटोग्राफी प्रस्तुत गरीएको छ । ति बुझ्न तपाईलाई २ पटक ३ पटकसम्म हेर्नुपर्छ ।
यो डस्टबिन दोहोर्याएर नहेरी बुझिन्न

यो कुकुर हेर्नुहोस् न कस्तो आँखालाई नै भ्रम पार्ने किसिमको छ ।

रोष्ट गरीएको चिकेन जस्तै देखीने सुकेको पात

ल अब यहाँ कस्तो अचम्म देखियो ।

एक अदृश्य महिला आकृति देख्नुभयो ?

यो पहेँलो सामान भुईमा छ तर हावामा उडान गरेजस्तो देखिन्छ हेर्नुहोस् त ।

टाउको छुट्टयाएर राखेजस्तो दृश्य। तर यहाँ दुईजना छन् ।

सफा पानीमा प्रतिबिम्ब भएको माथिको आकृति । यसले पनि आँखालाई झुक्याउन सक्छ ।

पूर्वी कोलोराडोमा हिउँ परेपछि देखिएको थ्रिडीजस्तो लाग्ने दृश्य

गाईको टाउको की हात्तिको ?

एक साधारण पुस्तक पसल । जसले हामीलाई फिल्मको सम्झना गराउँछ

स्विमिङ पुलमा युवतीजस्तो लाग्ने तरकारी

ओ हो ! यहाँ केहि कुरा ठिकठाक छैन ।

दाहिनेपट्टीको पुरुषको हात कत्ति लामो !

यो कस्तो ताल्चा हो ?

कुकुर बाहिर हेर्दै/ भित्र हेर्दै

उनको हात खोई ?

वर्षौ अगाडीको भिडियो सम्पादन गर्ने कक्ष जस्तो अनौठो लाग्ने दृश्य तर यो हो चिज ग्र्याटर (टुक्राउने मेशिन)

उनको देब्रे खुट्टा दाहिनेजस्तो देखियो

‘कोच’को टाउको कस्कोमा जोडियो ?

पपकर्न लिएर खिचेको फोटोले उनलाई कस्तो लुरी देखाईदियो !

Agency
फोटोमा हेर्नुहोस् – जनावरका बच्चाले आमालाई देखाएको ममता कत्ति लोभलाग्दो !
फोटोमा हेर्नुहोस् – आमा छोरीको मन छुने ट्याटु, सायद तपाई मुस्कुराउनुहुनेछ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया