कोरोनाको कहरमा विवाह : मास्क र स्यानिटाइजरले स्वागत (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारीका बेला लकडाउनमा मांगलीक कार्यहरु भईरहेका छन् ।

त्यस्तै मांगलिक कार्यमध्येको एक विवाह अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा बेहुलालाई अरु सबै कुरा छोडेर मास्क र स्यानिटाइजरबाट स्वागत गरिएको छ । अन्य उपहार छोडेर बेहुलालाई मास्क लगाइरहेको देख्न सकिन्छ ।

उक्त भिडियो टिकटकमा शेयर भएको छ । साथै अहिले भने सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?