६ दिन कोमामा थिए इंगल्याण्डका फुटबलर, उठे लगत्तै बोल्न थाले ‘फ्रेन्च’

काठमाडौं । इंग्ल्याण्डका रोरी कर्टिस नामका एक फुटबलर सन् २०१४ मा भयानक एक्सीडेन्टमा परेका थिए ।

कोमाबाट उठेलगत्तै फ्रेन्च भाषामा बोल्न शुरु गरे । तर उनलाई अंग्रेजी भाषा बाहेक अन्य कुनै पनि भाषा बोल्न आउँदैन थियो । तर

कोमाबाट उठेपछि फ्रेन्च भाषामा बोल्न थाल्दा सबै चकित बनेका छन् । सोसल मिडियामा यो जब यो घटना सार्वजनिक भयो तब चमत्कार भएको प्रतिक्रिया आईरहेको छ ।

बीबीसीले जनाए अनुसार कर्टिस इंग्ल्याण्डमा बस्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?