कोरोना महामारीका बेला भारत र बंगलादेशको सीमानामा गयो भूकम्प

काठमाडौं । कोरोना महामारीका बेला भारत र बंगलादेशको सीमामा बुधवार ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भारतीय मौसम विभागले भूकम्पको तीव्रता ४.२ म्याग्नीच्युडको रहेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दू बंगलादेशको राजधानी ढाकाको नजिक रहेको बताइएको छ ।

एनएनआईका अनुसार भूक्पको आज विहान ७ बजेर १० मिनेट जाँदा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?