दुई गोहीबीचको भयङ्कर युद्ध (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा दुई गोही खतरनाक तरिकाले भीडिरहेका छन् ।

दुई गोहीबीचको युद्ध देखेर हैरान हुन्छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घटना दक्षिण क्यारोलिनाको हो ।

त्यहाँको एक गोल्फ क्लवमा म्याथ्यू प्रोटिफ आफ्नो साथीहरुको साथमा गोल्फ खेल्न गएका थिए । तर त्यहाँ दुई गोही लडिरहेको देखे ।

उनले त्यसको सारा भिडियो बनाए र सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् ।

भिडियो शेयर गर्दै मेथ्युले दुबै गोही पहिलो केहि समय सुतीरहेको र त्यसपछि एकअर्काले आपसमा मुख टोक्न शुरु गरेका थिए ।

म्याथ्युका अनुसार उनीहरुको लडाई लगभग २ घण्टासम्म भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?