भैँसी र बाघको लडाई, कसले मार्ला बाजी ? (भिडियोसहित)

काठमाडौं । बाघ र भैँसीको बीचमा भयो भने कसले बाजी मार्ला ? धेरै जसो मानिसहरुले बाघले नै बाजी मार्छ भन्ने सोच्छन् । तर यो हरेक समयमा भने हुँदैन ।

अहिले सोसल मिडियामा एक भिडियो अत्याधिक भाइर बनिरहेको छ । भिडियोमा एक बाघ सुतिरहेको देखिन्छ ।

साथै भैँसीको एक हुल त्यहिँ नजिकै हुन्छ । अन्य भैँसी आफ्नो बाटो सरासर लाग्छन् तर एक भैँसी भने बाघ भएतिर आउँछ र बाघलाई उचारलेर पछारिदिन्छ ।

त्यसपछि भैँसी आफ्नो बाटो लाग्छ । बाघ पनि डराएर त्यहाँबाट हिँड्न खोज्छ । ३१ सेकेण्डको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?