बच्चालाई बचाउनको लागि कोब्रा सर्पसँग लडिन् आमा (भिडियोसहित)

काठमाडौं । एक आमा आफ्नो बच्चालाई बचाउनका लागि जे पनि गर्न तयार हुन्छिन् भन्ने कुरा एक मुसाबाट सहजै थाहा पाउन सकिन्छ ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । मायाँ, ममता मानिसहरुमा मात्र होइन, हरेक प्राणीमा हुनेगर्दछ । भिडियोमा एक सर्प र मुसालाई देख्न सकिन्छ ।

सर्पले मुसाको बच्चा खान खोज्दछ । तर मुसाले आफ्नो बच्चा बचाउन लागि पर्छ । कोब्रा सर्पलाई मुसाले आफ्नो बच्चा बचाउँदै त्यहाँबाट लखेटेरै छोड्छ ।

मुसाले आफ्नो बच्चामाथि आक्रमण गर्न गएको उक्त कोब्रा सर्पलाई यसरी लखेट्छ कि तपाई पनि दंग पर्नुहुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?