वृद्धाले कोब्रा सर्पलाई समातेर हावामा उडाईदिएपछि (भिडियोसहित)

काठमाडौं । सर्प देख्ने बित्तिकै हामी सबै डराउँछौँ नै । झनै कोब्रा सर्प भनेपछि हाम्रो सातो जान्छ ।

यसैबीच एक वृद्धाले कोब्रा सर्पलाई पुच्छर समातेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भिडियोमा एक वृद्धा कोब्रा सर्पको पुच्छरमा समात्छिन् र त्यसलाई टाढा लगेर फालिदिन्छिन् । वृद्धाको बहादुरी देखेर सबै हैरान भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?