बाँदरले बाघको गाला यसरी चड्कायो कि बाघ नै रन्थनियो (भिडियोसहित)

जंगलमा बाघको छुट्टै डर छ । मानिसहरुलाई मात्र होइन, जनावरहरु पनि जंगलमा बाघ देखि धेरै डराउँछन् ।

अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो पहिलाको नै हो तर भाइरल भने अहिले भएको छ ।

भिडियो एक बाँदर र दुई वटा बाघ देख्न सकिन्छ । बाँदरले रुखमा झुन्डिँदै दुबै बाघको गालामा चड्काएको भिडियोमा देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?