काठमाडौं । चिलीका दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चिलीका उर्जामन्त्री जुआन कार्लोस जोबेट र सार्वजनिक निर्माण मन्त्री अल्फ्रेडो मोरेनोलाई कोरोना संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यसैबीच चिलीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८०६ जनाको मृत्यु भईसकेको छ भने ७७ हजार ९६१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३० हजार ९१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस् :
लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? डा. रवीन्द्र पाण्डेका यस्ता सुझाव
भारत-चीन सीमा विवादित क्षेत्र लद्दाखमा चीनले तैनाथ गर्यो ‘फाइटर जेट्स’
सेनालाई युद्धका लागि तयार रहन चीनका राष्ट्रपति शी जिनपिङको आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया