कटहर खान रुख चढ्यो हात्ती (भिडियोसहित)

काठमाडौं । हरेक दिन जसो नै सामाजिक सञ्जालमा कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ । त्यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भिडियोमा एक हात्ती कटहर खानका लागि रुख चढ्न थालेको देखिन्छ । हात्ती कटहरको रुखमा दुई खुट्टा अड्यार सूँडले माथि रहेको कटहर टिप्न सफल हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?