कोब्रा सर्पलाई नुहाईदिँदै युवक, भिडियो भाइरल

काठमाडौं । सामाजिक सञ्जालमा केहि दिन यता एउटा यस्तो भिडियो भाइरल बनिरहेको छ, जो भिडियो हेरेपछि तपाईलाई पनि अचम्म लाग्नेछ ।

केहि दिन अगाडि मात्र भारतमा एक सर्पलाई बोतलले पानी पिलाईरहेको भिडियो सार्वजनिक भएको थियो ।

अब सर्पलाई नुहाईदिरहेको भिडियो भाइरल बनिरहेको छ । भारतमा फेरी एकपटक अहिले एउटा भिडियो भाइरल बनिरहेको छ ।

भिडियोमा सर्पलाई बाल्टिले पानी हालेर एक युवक नुहाईदी रहेको देख्न सकिन्छ । यस्तो गर्दा खतरनाक हुन सक्ने भन्दै वन विभागले यस्तो नगर्न सुझाव दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?