बीच सडकमा भैँसीले देखायो रमिता (भिडियोसहित)

काठमाडौं । जनावरहरुले गरेका कामहरु कुनै त्यस्ता हुन्छन् जो, जवनभरि नै बिर्सिदैनन् ।

सोसल मिडियामा जनवरहरुमाथि अत्याचार भईरहेको केहि भिडियोहरु हामीले देखिरहेका हौँला ।

यो भिडियोमा पनि सायद जनावरमाथि अत्याचार नै गर्न खोजिएको थियो तर सबै उल्टो भईदियो ।

आफूमाथि अत्याचार गर्नेहरुलाई भैँसीले जीवन भरि नबिर्सिने कुरा दिएको छ । भिडियोमा ४ ५ जना पुरुष गाढामा बसेर भैँसीलाई गाढा तान्न लगाउँदै दौडाईरहेको देखिन्छ ।

साथै उनीहरु दौडाउनका लागि भैँसीलाई लौरोले हानीरहेको पनि देख्न सकिन्५ । भैँसी त्यसपछि मज्जाले दौडिन्छ ।

दौडिने क्रममा बाटोको एक छेउमा गाढा ठक्कर खान्छ भैँसीबाट गाढा छुट्टिन्छ ।त्यहाँ बसेका सबै युवकहरु रोडमा खस्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?