२०७७, १२ जेष्ठ सोमबार १५:५७

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै


प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार १५:५७

काठमाडौं । आज (सोमवार) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

साँझ साढे ५ः३० वजे प्रधानमन्त्रीले राष्टका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा गरिएको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

आज नै मन्त्रीपरिषद् बैठक बस्न लागेको छ । साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बोलाइएको थापाले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

मन्त्रीपरिषद् बैठक बस्दै

प्रतिक्रिया दिनुहोस