मादक पदार्थ सेवन गरेर भालुसँग भीड्दै एक व्यक्ति (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक मानिस भालुसँग लडिरहेको देख्न सकिन्छ ।

सोसल मिडियामा भाइरल बनिरहेको यो भिडियोमा मादक पदार्थ सेवन गरेर नसामा रहेका एक व्यक्ति भालुले आक्रमण गरेपछि त्यससँग लड्नको लागि पानीमा भालुलाई डुबाउँछन् । यो घटना पोल्याण्डको हो ।

पोल्याण्डमा हालै लकडाउन हटेको छ । जसका कारण चिडियाघर खोलिएको थियो ।

त्यहि चिडियाघरमा गएर उक्त व्यक्ति मातेको बेला भालु बस्ने ठाउँमा पुगेर लड्न थालेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?