चितुवा र भ्यागुतोको लडाई (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियोहरु भाइरल बनिरहेका हुन्छन् ।

यस बेला चितुवा र एक भ्यागुतोको भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक चितुवा र भ्यागुताकोबीचमा लडाई देख्न सकिन्छ ।

चितुवा जब भ्यागुतोलाई आक्रमण गर्न थाल्छ तब भ्यागुतो पनि मुख आँ गरेर चितुवासँग जाईलाग्छ ।

यो रमाईले भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरेहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?