मुसाले पेन्टिङ बनाएर कमायो लाखौँ रुपैयाँ (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एक मुसाको चर्चा बढीरहेको छ । तपाई पनि यो मुसोको बारेमा जानेर हैरान हुनहुनेछ ।

मुसाले आफ्नो कलाकारीता देखाएर १ लाख ५० हजार ४ सय रुपैयाँ कमाएको छ । मुसाले बनाएको एक पेन्टिङ १ हजार पाउण्डमा बिक्री भएको हो ।

यति धेरै राम्रो पेन्टिङ गरेपछि मुसाका साहुले सबै पेन्टिङका सामानहरु किनिदिएका छन् । मालिकले बिना केमिकलको एक कलर र क्यानभास किनिदिएका थिए ।

मालिकले उक्त मुसाको नाम गस राखेका छन् । गसले बनाएको पेन्टिङ किन्लाई दक्षिण कोरिया र अष्ट्रेलिया जस्ता देशका मानिसहरु समेत आएका थिए ।

उक्त मालिकसँग अहिले ४ वटा मुसाहरु छन् ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?