दुई जिराफकोबीचमा भयो खतरनाक लडाई (भिडियोसहित)

काठमाडौं । हामी जे कुरा पहिलोपटक देख्छौँ त्यसको बारेमा केहि बेर पक्कै ध्यान दिएर सोच्छौँ होला ।

यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियो दुई जिराफ एकआपसमा भीडिरहेको देख्न सकिन्छ ।

यो दुर्लभ भिडियो सामाजिक सञ्जालमा यतिबेला अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एकआपसमा जिराफ गद्र्धनमा हानाहान गरेको दृश्य देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?