सर्पले बोतलबाट यसरी पियो पानी (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् । अहिले भने एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

कोब्रा सर्पको बारेमा त हामी सबैलाई थाहा नै छ । धेरै जसो मानिसहरु कोब्रा सर्पलाई दुश्मन सम्झिन्छन् । तर सोसल मिडियामा एक व्यक्तिले कोब्रा सपैलाई बोतलले पानी पिलाएको भिडियो भाइरल बनेको छ ।

वन विभागका एक अधिकारीले उक्त सर्पलाई बोतलबाट पानी पिलाईरहेका छन् ।

यो भिडियो भारतको रहेको छ र २ मिनेटको यो भिडियोमा दक्षिण भारतको वन विभागका एक अधिकारीले पानी पिलाईरहेको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?