बिरालोको छलाङ हेरेपछि तपाईमा पनि आउनेछ जोश (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन केहि न केहि भिडियो भाइरल बनेको नै हुन्छ ।

अहिले एउटा बिरोलोले मारेको छलाङको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ । यो भिडियो सुशान्ता नन्दाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

अहिले उक्त भिडियो धेरैले मन पराएका छन् साथै प्रतिक्रियाहरु पनि धेरै आईरहेका छन् । बिरालोले २५ फिट लामो छलाङ हानेको छ ।

यो भिडियो हेरेर मानिसहरु हैरान भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?