लाइभ टिभी ‘शो’मा पछाडी जब अचानक दुई बिरालो लड्न थाले (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन नयाँ नयाँ भिडियोहरु भाइरल बनिरहेका हुन्छन् ।

यस्तै अहिले एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । भिडियो फिलिपिन्सको हो ।

फिलिपिन्सकी एक रिपोर्टस डोरिस बिगोर्निया टिभीमा लाइभ गरिरहेकी थिइन् । त्यसैबेला अचानक २ वटा बिरोलाहरु उनको पछाडि आएर लड्न थाले ।

जसको कारण भिडियो हेर्ने सबै अचम्मित बनेका छन् ।

उनी लाइभ टिभी सोमा एक बिजनेशम्यानको अन्तर्वाता लिइरहेकी थिइन् । त्यहि बेला लुना र नाला नामका दुई बिरालो उनी पछाडि आउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?