चितुवाको छलाङ हेरेर फिदा भयो विश्व (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

कोरोना भाइरसको महामारीका बीचमा विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् ।

यो बेलामा जनावरहरु निडर बनेर यत्रतत्र रमाइरहेको दृश्य हामीले दखिरहेका छौँ । तर सोसल मिडियामा अहिले चितुवाको एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एउटा चितुवाले एक रुखबाट अर्काे रुखमा छलाङ मारेको छ । भिडियो मरमेड नामकी महिलाले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेकी थिइन् ।

अहिले उक्त भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

https://twitter.com/i/status/1261288439980441601

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?