जब १९ महिने बालकले खरर अंग्रेजी पढे (भिडियोसहित)

काठमाडौं । काठमाडौंमा अहिले ईन्टरनेटमा एउटा भिडियो भाईरल भएको छ । त्यो हो एक शिशु खरर अंग्रेजी बोल्छन् । ईन्टरनेटमा भाइरल भएको यो भिडियो हेरेर धेरैले आफ्ना बच्चाहरुले चाहिँ नपढेको भन्नेजस्ता कमेन्ट पनि गरिरहेका छन् । तर उनको अंग्रेजी बोली भने निकै क्युट लाग्ने खालको छ । उनी १९ महिने बालक हुन् ।

https://youtu.be/UKqFb4f12ao?t=31

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?