दाजुभाईको हाँसोले फिदा भयो विश्व (भिडियोसहित)

सोसल मिडियामा अहिले कुनै न कुनै भिडियो हरेक दिन भाइरल बनिरहेको छ । यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

सोसल मिडियामा भाइरल भिडियोमा दुई भाई जुस पिउँदै हाँसिरहेको देख्न सकिन् ।

https://twitter.com/i/status/1260976291110682627

भिडियो गायक तथा गीतकार निकोला मारिया रोबर्टसले आफ्नो ट्वीटर अकाउण्टमा शेयर गरेकी छन् ।

सोसल मिडियामा शेयर गरेको केहि समय लगत्तै यो भिडियो अत्याधिक भाइरल बनेको थियो । भिडियो अन्य भन्दा बच्चाहरुको हाँसो धेरैले मन पराएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?