त्रिशुल जस्तो सिङ भएको अनौठो गाई (भिडियोसहित)

काठमाडौं । इन्टरनेटको दुनियाँमा हामी हरेक दिन अचम्मका घटनाहरु सार्वजनिक भईरहेका देख्छौँ । जसलाई विश्वास गर्न समेत गाह्रो पर्दछ ।

हालै सोसल मिडियामा अर्काे एक भिडियो भाइरल बनिरहेको छ । यस भिडियोमा अंकोली प्रजातीको गाई देख्न सकिन्छ ।

गाईका लामा सिङ देखेर जो कोहि पनि हैरान हुन्छन् । गाईको त्रिशु जस्ता सिङ देखेपछि सबै हैरान भएका छन् ।

यो भिडियो १३ मेमा शेयर भएको थियो । यो भिडियो सन् २०१८ मा युगाण्डामा खिचिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?