शिकारका लागि बाघले लखेटेपछि अनौठो तरिकाले भुक्यो जंगली कुकुर (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन विभिन्न किसिमका भिडियोहरु भाइरल बनिरहेका हुन्छन् ।

यस्तै एउटा भिडियो अहिले भारतको कर्नाटकस्थित काबीनीमा पनि देखिएको छ । भिडियोमा एक जैगली कुकुर बाघले लखेटेपछि आफ्नो ज्यान बचाउन भागिरहेको देखिएको छ ।

त्यस्तै बाघ शिकार गर्न दौडिरहेको देखिएको छ ।

मानिसहरुले अहिले यो भिडियो अत्याधिक मन पराईरहेका छन् । यो भिडियो एक वाइल्ड लाइफ फोटोग्राफरले ट्वीटरमा शेयर गरेका थिए ।

उनले जंगलमा आफूले एक जंगली कुकुर बाघले लखेटेपछि अनौठो तरिकाले भुकेको क्याप्सनमा लेखेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?