खानका लागि हात्ती रुख चढेपछि (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा अहिले विभिन्न नयाँ भिडियोहरु हरेक दिन भाइरल बनिरहेका हुन्छन् ।

यस्तै एउटा भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा भोकाएको हात्ती पातहरु खानका लागि रुख चढ्ने प्रयाश गरिरहेको देख्न सकिन्छ ।

हात्तीले आफ्ना दुबै खुट्टा रुखमा चढाएको छ । दुई खुट्टाले रुखको हाँगा तानेर जमीनमा ल्याएर घाँस खाईरहेको हात्तीको त्यो दृश्य अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?